आवश्यक कागजातहरु र निबन्ध तयारी

नोट: फारम भर्नु अगाडी निम्न कागजात र निबन्ध तयारी अवस्थामा राख्नुहोला । यस फारमको अन्तिम सेक्सनमा आफ्नो कागजातहरु अपलोड गर्नु पर्नेछ। कृपया अपलोड गर्दा लेखिएको बुजिने गरि इस्क्यान वा फोटो खिचेर अपलोड गर्नुहोला।

*** निबन्धहरु A4 पेपरमा स्पष्ट बुज्नेगरि लेखिएर फोटो खिचिएको वा टाइप गरिएको हुनु पर्नेछ ***
  1. निबन्ध १: तपाईं के पढ्न चाहनु हुन्छ र किन? १५० शब्द नबढाइ लेख्नुहोस्
    (What do you want to study and why? Write not more than in 150 words.)
  2. निबन्ध २: तपाईले आफ्नो जिवनकालमा गरेको कुनै काम वा क्षणको उल्लेख गर्नुहोस् जुन काम वा क्षणको तपाईं धेरै गर्व गर्नु हुन्छ ।
    (Share a moment or achievement from your life that you are most proud of)
  3. निबन्ध ३: तपाई आफु लाई किन यस छात्रवृत्ति को लागि उपयुक्त ठान्नु हुन्छ? आफ्नो पृष्ठभूमि, अनुभव, र उपलब्धिहरू बारे व्यक्तिगत विवरण लेख्नुहोस्। तपाईंको जवाफ कम्तिमा १५० शब्दको हुनुपर्छ।
    (Write a personal statement explaining why you believe you are a strong candidate for this scholarship. Your response should be at least 150 words.)
  4. विद्यालय प्रधानाध्यापक वा आफ्नो नाता नपर्ने शिक्षक को शिफारिस
    (Recommendation Letter from the school principal or a teacher who is not related to you)
  5. माध्यमिक शिक्षा तयारी परीक्षाको लब्धाङ्क पत्रको प्रतिलिपि
    (SEE Preboard को GRADESHEET)
  6. एक प्रति अनुहार राम्रोसङ्ग देखिएको फोटो
  7. SEE परिक्षाको प्रवेश पत्रको फोटो
अपलोड सूचना: सबै कागजातहरु स्पष्ट रुपमा देखिने गरी इस्क्यान गरिएको वा फोटो खिचिएको हुनुपर्छ। अस्पष्ट वा अपठनीय कागजातहरु स्वीकार गरिने छैनन्।
सबै तयार छ भने अगाडी बढ्न सक्नुहुन्छ। मैले माथि लेखिएको सबै कुरा पढेको र बुझेको छु । म सँग सबै कागजातहरु तयार छन् ।
आवेदन दिनुहोस्